रक्षामन्त्रीको घरमा बम भेट्टियो, सेनाद्धारा निष्क्रिय | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

काठमाडौँ, १७ मंसिर। कांग्रेसका वरिष्ठ नेता एवम् रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा लक्षित गरि राखिएको बम सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ ।

शनिबार राति प्रधानको घर छेउमा राखिएको प्रेसरकुकर बम तत्काल निश्कृय पारेको प्रहरीले जानकारी दिएको छ।

रक्षामन्त्री प्रधानको घर छेवैमा प्रेसरकुकर बम र लुगाको पोको भेटिएको थियो । बम बिस्फोट नहुँदा कुनै क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।