जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु  | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल सुरु 

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल भइरहेको छ ।

अहिलेसम्म सो छलफलमा खगराज अधिकारी, पुष्पकुमारी कर्ण कायस्थ, महेश बस्नेत, निरुदेवी पाल  डा सूर्यप्रसाद पाठक, चाँदतारा कुमारी, घनश्याम खतिवडा छलफलमा सहभागी भइसकेका छन् ।

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा सहभागी सबै सांसदहरुले ढिलोगरी छलफल गरिएकोप्रति आपत्ति जनाए । मौजुदा संसदको आयुले महाअभियोग प्रस्तावको किनारा लगाउन पर्याप्त समय नभएको उनीहरुको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);