उद्योगमन्त्री लामाको पद खुस्कियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

काठमाडौँ, १६ मंसिर। पदोस्रो चरणको चुनावको मुखैमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का महामन्त्री एवम् उद्योग राज्यमन्त्री रेशमबहादुर लामाको पद च्युत भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी महामन्त्रीसमेत रहेका लामालाई पार्टीबाट निष्कासन गर्दै राज्यमन्त्री पदबाट समेत हटाउन सरकारलाई सिफारिस गरेका छन् ।

मन्त्री लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरित काम गरेको भन्दै अध्यक्ष राणाले लामालाई कारबाही गरेका हुन् ।

राणाले नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा ९ बमोजिम उद्योग राज्यमन्त्रीको पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् ।

ताजा समाचार