भारतबाट पेट्रोल लिटरमै १६ रुपैयाँ ८० पैसा । डिजेल १२ रुपैयाँ ४५ पैसा फेरि घटेर आयो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

भारतबाट पेट्रोल लिटरमै १६ रुपैयाँ ८० पैसा । डिजेल १२ रुपैयाँ ४५ पैसा फेरि घटेर आयो

petrol

काठमाडौँ । भारतीय आयल कार्पाेरेसन ‘आईओसी’बाट सोमबार प्राप्त मुल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको छ । यस भन्दा अगाडि पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । उक्त बेला भारत बाट मुल्य घटेर आए पनि आयल निगमले भने नेपालमा मुल्य घटाएको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);