दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु   | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु  

काठमाडौं। दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ।

महाकाली नगरपालिका–३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ। उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीको भनाइ छ।

Leave a Reply