राधी विद्युतलाई १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राधी विद्युतलाई १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

काठमाडौं। राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार नौ सय रुपैयाँ बराबरको ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब एक अर्ब ६० करोड रुपैयाँ पुग्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);