९२ युक्रेनीमाथि मानवताविरुद्ध अपराध गरेको रुसी अभियोग | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

 ९२ युक्रेनीमाथि मानवताविरुद्ध अपराध गरेको रुसी अभियोग

मस्को। मस्कोले युक्रेनी सशस्त्र सेनाका ९२ सदस्यलाई मानवताविरुद्धको अपराधको अभियोग लगाएको रसियाको अनुसन्धान समितिका प्रमुखले बताएका छन् । १३०० भन्दा बढी आपराधिक अनुसन्धान सुरु गरिएको समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले बताए।

उनले बोलिभिया, इरान र सिरियालगायत देशको समर्थनमा अन्तर्राष्ट्रिय न्यायाधिकरणको प्रस्ताव गरे । ५१ सशस्त्र बल कमाण्डरसहित ९६ जनाको खोजी रहेको उनले बताए ।युक्रेनीहरू ‘मानवताको शान्ति र सुरक्षा विरुद्धको अपराधमा संलग्न थिए’ उनले भने।उनले बोलिभिया, इरान र सिरियालगायत देशको समर्थनमा अन्तर्राष्ट्रिय न्यायाधिकरणको प्रस्तावसमेत गरे । ५१ सशस्त्र बल कमाण्डरसहित ९६ जना खोजीमा रहेको उनले बताए ।युक्रेनीहरू ‘मानवताको शान्ति र सुरक्षाविरुद्धको अपराधमा संलग्न थिए’, बास्ट्रिकिनले भने।

युक्रेनले पनि आफ्नै अनुसन्धान गरिरहेको छ । रुसी सेनाले फेब्रुवरीमा आक्रमण सुरु भएदेखि यो महिना उसले २१ हजाभन्दा बढी युद्ध अपराध र कथित आक्रमणको अपराधको जाँच गरिरहेको जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);