९२ युक्रेनीमाथि मानवताविरुद्ध अपराध गरेको रुसी अभियोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

 ९२ युक्रेनीमाथि मानवताविरुद्ध अपराध गरेको रुसी अभियोग

मस्को। मस्कोले युक्रेनी सशस्त्र सेनाका ९२ सदस्यलाई मानवताविरुद्धको अपराधको अभियोग लगाएको रसियाको अनुसन्धान समितिका प्रमुखले बताएका छन् । १३०० भन्दा बढी आपराधिक अनुसन्धान सुरु गरिएको समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले बताए।

उनले बोलिभिया, इरान र सिरियालगायत देशको समर्थनमा अन्तर्राष्ट्रिय न्यायाधिकरणको प्रस्ताव गरे । ५१ सशस्त्र बल कमाण्डरसहित ९६ जनाको खोजी रहेको उनले बताए ।युक्रेनीहरू ‘मानवताको शान्ति र सुरक्षा विरुद्धको अपराधमा संलग्न थिए’ उनले भने।उनले बोलिभिया, इरान र सिरियालगायत देशको समर्थनमा अन्तर्राष्ट्रिय न्यायाधिकरणको प्रस्तावसमेत गरे । ५१ सशस्त्र बल कमाण्डरसहित ९६ जना खोजीमा रहेको उनले बताए ।युक्रेनीहरू ‘मानवताको शान्ति र सुरक्षाविरुद्धको अपराधमा संलग्न थिए’, बास्ट्रिकिनले भने।

युक्रेनले पनि आफ्नै अनुसन्धान गरिरहेको छ । रुसी सेनाले फेब्रुवरीमा आक्रमण सुरु भएदेखि यो महिना उसले २१ हजाभन्दा बढी युद्ध अपराध र कथित आक्रमणको अपराधको जाँच गरिरहेको जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);