प्रेस युनियन निर्वाचन: ८७ पदका लागि १ सय ७३ जना भिडदैं (उम्मेदवारको सुचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

प्रेस युनियन निर्वाचन: ८७ पदका लागि १ सय ७३ जना भिडदैं (उम्मेदवारको सुचीसहित)

नेपाली कांग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि जारी छ। हेटौँडामा जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ। सभापतिसहित ८७ पदका लागि १ सय ७३ ले उम्मेदवारी दर्ता गराएका छन ।

उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापनइतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन्।

Leave a Reply

ताजा समाचार