लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो

काठमाडौ। सिंगापुरमा भएको  प्रि-सिजन टुरको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० अन्तरले पराजित गरेको छ । शुक्रबार राति लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले समान एक एक गोल गरे ।

जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी हात पार्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);