विक्रमासिङ्घेद्वारा श्रीलंकामा अन्तरिम राष्ट्रपतिको सपथग्रहण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विक्रमासिङ्घेद्वारा श्रीलंकामा अन्तरिम राष्ट्रपतिको सपथग्रहण

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले राजिनामा दिएसँगै प्रधानमन्त्री रानिल विक्रमासिङ्घेले श्रीलंकाको अन्तरिम राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका छन् । उनलाई श्रीलंकाका प्रधानन्यायाधीश जयन्त जयसूर्याले सपथ गराएका हुन् । रानिलको सपथपछि श्रीलंकाको संसदका सभामुख यापा अभयवर्धनले आगामी २२ जुलाईमा नयाँ राष्ट्रपतिको लागि चुनाव हुने घोषणा गरेका छन् भने भोलि जुलाई १६ गतेका लागि संसद बैठक समेत बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);