काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी तोलामा ३७ रुपैयाँ घटेर प्रतितोला एक हजार एक सय ४५ रुपैयाँ कायम भएको छ।
तोलामा तीन सयले घट्यो सुनको भाउ
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
३ घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
४ घन्टा अघि
३ कारोबार दिनपछि शेयर बजार घट्यो
२२ घन्टा अघि
राप्रपाले बिजुली बजारमा प्रदर्शन गर्ने
१ दिन अघि