सरकारले तत्काल कुनै हतियार किन्दैन : देउवा | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

सरकारले तत्काल कुनै हतियार किन्दैन : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको प्रस्ट्याएका छन् । हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु, पार्टी कार्यालय सानेपा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा देउवाले भने । देउवाअघि बैठकमा बोलेका नेता गोपालमान श्रेष्ठले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन लागेको हो भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले उक्त जवाफ दिएको एक नेताले जानकारी दिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);