संविधान संशोधन गर्न खोजे संसद अबरोध हुन्छः नेता खनाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

संविधान संशोधन गर्न खोजे संसद अबरोध हुन्छः नेता खनाल

१२ फागुन, झापा । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानको भावना विपरित आएको संशोधन विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ । झापाको विर्तामोडमा प्रेस चौतारीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले संविधान संशोधन विधेयक अघि बढे अवरोध गर्ने चेतावनी दिनुभयो ।

उहाँले संविधानको भावना विपरित विधेयक आएको भन्दै आलोचना गर्नुभयो । उहाँले सरकारले लामो समय आँलटाँल गरेपनि अहिले स्थानीय तहको निर्वाचनको घोषणा हुनु स्वागत योग्य भएको बताउनुभयो ।

निर्वाचनले गाउँ गाउँसम्म लोकतन्त्रको आवास गराउन अवसर दिएको भन्दै मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागी बन्न उहाँको आग्रह थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);