अर्थमन्त्रीमाथि संसदीय छानबिन हुने, ६ सदस्यीय छानबिन समिति बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अर्थमन्त्रीमाथि संसदीय छानबिन हुने, ६ सदस्यीय छानबिन समिति बन्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।

समिति गठनमा सहमती भएपनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संसदीय छानविन समिति ६ सदस्यीय हुने बताइएको छ । यसअघि प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);