३२ वटै जिल्लाका मतपेटिका सदरमुकाम ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

काठमाडौँ, १३ मंसिर। पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याइएको निर्वाचन आयोगले जानकारी दिएको छ।

३२ वटै जिल्लामा रहेका २ हजार ९१७ मतदानस्थलका सबै मतपेटिकाहरू सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्याएको निर्वाचन आयोग बताएको छ।

मतगणना भने दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सकिएलगत्तै हनेछ।

ताजा समाचार