राहदानी विभागविरुद्ध युवा संघको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राहदानी विभागविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौं । राहदानी “पासपोर्ट” वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरेको छ । आज बिहान जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको गेट अगाडि भेला भएर प्रदर्शन गरे । प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);