काठमाडौं । राहदानी “पासपोर्ट” वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरेको छ । आज बिहान जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको गेट अगाडि भेला भएर प्रदर्शन गरे । प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
राहदानी विभागविरुद्ध युवा संघको प्रदर्शन
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
१३ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१६ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१७ घन्टा अघि




