अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपकाे निर्णायक बन्‍न महेश महर्जन कोरिया जाने | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपकाे निर्णायक बन्‍न महेश महर्जन कोरिया जाने

काठमाडौं। कराँतेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन्।२३ देखि २७ जुनसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाएका छन् । महर्जन मानसिंह शाखा डोजोका प्रमुख प्रशिक्षक हुन् ।महर्जनलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे। कराँते प्रतियोगिताकै सिलसिलामा महर्जन यसअघि तीन पटक दक्षिण कोरिया गइसकेका छन्।

Leave a Reply