फाल्गुन ११ गतेबाट भृकुटिमण्डपमा छैठाँै बृहत राष्ट्रिय छाला जुता तथा बस्तु प्रर्दशनी मेला हुने | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

फाल्गुन ११ गतेबाट भृकुटिमण्डपमा छैठाँै बृहत राष्ट्रिय छाला जुता तथा बस्तु प्रर्दशनी मेला हुने

९ फागुन, काठमाडौं । फाल्गुन ११ गते देखि १९ गतेसम्म भृकुटिमण्डपमा छैठाँै बृहत राष्ट्रिय छाला जुता तथा बस्तु प्रर्दशनी मेला हुने भएको छ ।

राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि छैठौँ छालाजुता तथा बस्तु प्रदर्शनी हुन लागेको जानकारी दिईएको हो ।
कला र कौशल हाम्रो नेपाली ब्राण्ड नै राम्रो भन्ने मुल नाराका साथ भृकुटिमण्डपमा छाला तथा जुता बस्तु प्रर्दशनी हुन लागेको हो ।
उद्योग राज्यमन्त्रीबाट उद्घाटन हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य नेपाली उपभोक्तालाई आत्मनिर्भर बनाउदै विश्व बजारमा नेपाली ब्राण्डलाइ परिचित गराउने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);