काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन् । उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन् । काठमाडौं अवतरण गरेसँगै उनी झापा प्रस्थान गरेका छन्। राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए। उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम छ।
नेपाल आइपुगे दुबईका राजकुमार
ताजा समाचार
आज दुई संसदीय समितिको बैठक बस्ने
२५ मिनेट अघि
पूर्वयुवराज पारस शाह बिरामी, नर्भिकमा उपचार हुँदै
१७ घन्टा अघि
झडपपछि महेन्द्र मोरङ क्याम्पसमा सुरक्षा कडा
१८ घन्टा अघि