सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

सुर्खेत। जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ। शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बता

Leave a Reply

ताजा समाचार