१२ वर्ष देखि फरार हत्यारा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

महोत्तरी, ११ मंंसिर। कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्त आइतबार साँझ महोत्तरीबाट पक्राउ परेका छन्।

महोत्तरीको भंगहा नगरपालिका– ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको प्रहरीले बताएका छन्।

२०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई २० वर्ष कैद सजाय तोकेकामा उनी फरार रहँदै आएको थिए। १२ वर्षदेखि भारतमा गई लुकेर बस्दै आएका सदा घर आएको खबर पाउनासाथ आइतबार प्रहरीले पक्राउ गरेको छ।

 

ताजा समाचार