जिरीमा ताल निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

जिरीमा ताल निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन

हेटौँडा। बागमती प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।प्रदेशसभामा आगामी आर्थिक वर्ष  २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दाेलखाकाे जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताए । यसका लागि १५ कराेड रुपैयाँ बजेट विनियाेजन गरिएकाे उनकाे भनाइ छ।

उनले आव २०७९/०८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न बजेट छुट्याइएको बताए।

Leave a Reply