काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छिन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
ताजा समाचार
प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ : लालबाबु पण्डित
१२ घन्टा अघि




