काठमाडौं । नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । आयोगका अनुसार अहिले २४ वटा पालिकाको मतगणना भइरहेको छ । मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।
३२० पालिका प्रमुखमा कांग्रेसको जित
ताजा समाचार
संघीयता धरमराएसँगै प्रचण्डको चेतावनी |
२२ मिनेट अघि
माइतीघरमा व्यवसायीहरुको विरोध प्रदर्शन
२४ मिनेट अघि
फोकस गर्न कठिनाई भए भिटामिन बी १२ को कमी हुन सक्छ !
४२ मिनेट अघि
गृहमन्त्रालय पाउन रविलाई सकस
१ घन्टा अघि