पोखरा । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।
पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी
ताजा समाचार
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२१ घन्टा अघि
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
२२ घन्टा अघि
साञ्जेन जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन शुरू
२२ घन्टा अघि