यसरी मनाइयाे इदउल फित्र (फाेटाेफिचर)भैरहवा । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय । भैरहवाका मुस्लीम समुदायले पनि याे पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएकाे छ ।
ताजा समाचार
प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना
६० मिनेट अघि
चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते
२ घन्टा अघि