काठमाडौं । झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुंदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय १९ बर्षीय दिपेश विष्ट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो । विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
ताजा समाचार
औचित्य नभएको राजतन्त्र बेकाम , माधव कुुमार नेपाल
१५ घन्टा अघि
आन्दोलनकारी नआउँदै बल्खुमा सुरक्षाकर्मीको घुइँचो
१८ घन्टा अघि