काठमाडौं । अभिनेता पल शाहविरुद्ध अदालतमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा पिडि भनिएकी गायिका नाबालिगले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला आलत तनहुँमा उनले बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताएकी हुन् । उनले अरुको उक्साहटमा लागेर आफुले जाहेरी दिन पुगेको दाबी गरेको पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीले बाएका छन् । गायिकाले बयान फेरे पनि जाहेरीकर्ता उनका बुवाको भने बकपत्र लिन बाँकी रहेको छ । नाबालिग गायिकाले बयान फेरे संगै उनलाई होस्टाइल बनाईएको हुन सक्ने संखा उत्तपन्न भएको छ