काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसहितका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएका छन् । भक्तपुरको बालकोटस्थि आफ्नो निवासमा अध्यक्ष ओलीले धादिङकाको बेनीघाट रोराङ् गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीलाई एमालेमा भित्र्याएका हुन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
बालकोटमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई केपी ओलीको स्वागत
ताजा समाचार
चीनद्वारा सातवटा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण
३० मिनेट अघि
दुई संसदीय समितिको बैठक बस्दै
४२ मिनेट अघि




