भण्डारीले ल्याए “म जान्छु साथी लाहुरैमा” | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भण्डारीले ल्याए “म जान्छु साथी लाहुरैमा”

काठमाडौं । हिमाली जिल्ला म्याग्दीका उदयमान गाएक राजीन भण्डारीले “म जान्छु साथी लाहुरैमा” गित बजारमा ल्याएका छन् ।

भण्डारीले विदेशीदा आमाबुबा, साथीभाई र प्रिय सँगको विछोडको क्षणलाई कथावस्तु बनाएर रचिएको “म जान्छु साथी लाहुरैमा” गीत बजारमा ल्याएका हुन् ।

भण्डारीकै शब्द, स्वार र संगीतमा निमार्ण भएको उक्त गीतमा जीबी चिरन, बबिता देव, अर्जुन भुसाल र सुवास बजगाईले अभियन गरेका छन् ।

गोपाल रसाईलीको एरेन्ज, स्याम बागदासको मिक्स एण्ड मास्टरिगं, अमृत चपागाईको सम्पादन र राम केसीको छायाँकनमा गीतको भिडियो तयार गरिएको छ ।

८ मिनेट ५२ सेकेन्डमा तयार पारीएको उक्त गीतको भिडियो भित्र नेपाली युवाहरुको वास्तविक कथा बस्तुलाई चित्रण गरीएको गाएका भण्डारीले बताए । यस भन्दा अगाडि बेनी बजारमा बोलका गीत बजारमा उनले अहिले “म जान्छु साथी लाहुरैमा” ल्याएका हुन् ।

https://youtu.be/L7DqAAaHitw

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);