गायनमा समेत सलोन र आमेष, यसरी हाने र्‍याप (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, ३० असोज । आफ्नो अभिनय र संवादका कारण दर्शकको प्रिय बनिरहेका नायक सलोन बस्नेत संगीत क्षेत्रमा पनि चर्चा कमाउने तरखरमा छन् ।

‘रुन नं. १०८’ बोलको गीतमा सलोनले र्याम हानेका छन् । गीतमा सलोनलाई अर्का नायक आमेश भण्डारीले साथ दिएका छन् । आमेश र सलोन मिल्ने साथी हुन् । उनीहरुले एकसाथ अभिनय गरेको फिल्म मेलाको ट्रेलर सार्वजनिक समेत भईसकेको छ ।

गीतमा सलोन र आमेशकै शब्द तथा संगीत रहेको छ । पर्फेक्ट प्लान इन्टरटेनमेन्टले प्रस्तुती गरेको गीतको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);