चार चार पटक स्थगित मधेस प्रदेशसभा बैठक आजबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चार चार पटक स्थगित मधेस प्रदेशसभा बैठक आजबाट

काठमाडौं । यसअघि चार चार पटक स्थगित भएको मधेस प्रदेशको प्रदेशसभा बैठक आजबाट सुरु हुँदै छ ।

गत १ फागुनमा बोलाइएको बैठक विविध कारण देखाउँदै यसअघि चार पटक स्थगित हुन पुगेको आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमा छलफल हुनेछ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतकुमार साहका अनुसार कृषि तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत हुने कार्यसूची छ । 

गत ९ चैतमा बोलाइएको बैठक विशेष कारण बस बस्न नसकेको उल्लेख गर्दै सचिव रञ्जितकुमार यादवले ११ चैत दिउँसो २ बजेका लागि सभामुख सरोजकुमार यादवको निर्देशनमा आह्वान भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);