काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो । सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
दुई मिनेट बसेर स्थगित भयो मधेस प्रदेश सभाको बैठक
ताजा समाचार
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
५ घन्टा अघि
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
५ घन्टा अघि
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
१० घन्टा अघि