काठमाडाैं । उपत्यकासहित बिहीबार पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिममा मनाइँदै छ । बिहानैदेखि काठमाडाैंमा एकअर्कालाई रङ लगाएर हाेली मनाइरहेका छन् । वसन्तपुरमा युवाहरू जम्मा भएर हाेली मनाएका छन् ।

२ घन्टा अघि