सार्वजनिक लेखा समितिको प्रतिवेदन संसदमा पेस | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८०, शुक्रबार

सार्वजनिक लेखा समितिको प्रतिवेदन संसदमा पेस

काठमाडौं । सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् । एमाले सांसदहरूकाे नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका छन् ।

Leave a Reply