काठमाडौं । नेकपा एमालेका सांसदले ६ महिनादेखि संसद बैठकमा अवरोध जारी राखेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका हुन् । गत २३ भदौदेखि संसद बैठकमा अवरोध गर्दै आएका उनीहरुले आइतबार पनि बैठक सुरु हुने बित्तिकै अवरोध गरेका हुन् ।
संसद् बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी
ताजा समाचार
Test Post Created
६ घन्टा अघि
Test Post Created
६ घन्टा अघि
Test Post Created
७ घन्टा अघि
15 Knowledge That will Replace your Mental health
१२ घन्टा अघि




