दमौलीको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

दमौलीको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइँदै

काठमाडौं । तनहुँस्थित दमौलीमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । बिहान १० बजेदेखि दमौलीको भुपाल हार्डवेयरमा लागेको आगो अझै नियन्त्रणमा नआएपछि हेलिकप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाकारी दिएको छ। विद्युत् लाइन सर्ट भएको आगो लागेको अनुमान गरिएको छ । क्षतिको विवरण आउन सकेको छैन ।

Leave a Reply