झापा । प्रेस क्लब हल्दिवारीका अध्यक्ष सञ्चारकर्मी नेत्रविक्रम बिमलीले १०९औं पटक रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र भद्रपुरमा बुधबार बुधबार बिमलीले १०९औं पटकको रक्तदान गरेका हुन । १९ भदौ २०४५ बाट रक्तदान गर्न सुुरु गरेका बिमली नेपाल पत्रकार महासंघ सदस्य अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सदस्य र स्वयंसेवी रक्तदाता समाजको आजिवन सदस्य समेत हुन् ।
पत्रकार नेत्रविक्रम विमलीको १०९औं पटक रक्तदान
ताजा समाचार
महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते
१३ घन्टा अघि
कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ
१३ घन्टा अघि
अरिंगालको टोकाइबाट तनहुँमा एक जनाको मृत्यु
१४ घन्टा अघि
रुकुम दुर्घटनामा घाइते एक प्रहरी जवानको मृत्यु
१४ घन्टा अघि