पत्रकार नेत्रविक्रम विमलीको १०९औं पटक रक्तदान  | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०७९, आइतबार

पत्रकार नेत्रविक्रम विमलीको १०९औं पटक रक्तदान 

झापा । प्रेस क्लब हल्दिवारीका अध्यक्ष सञ्चारकर्मी नेत्रविक्रम बिमलीले १०९औं पटक रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र भद्रपुरमा बुधबार बुधबार  बिमलीले १०९औं पटकको रक्तदान गरेका हुन । १९ भदौ २०४५ बाट रक्तदान गर्न सुुरु गरेका बिमली नेपाल पत्रकार महासंघ सदस्य अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सदस्य  र  स्वयंसेवी रक्तदाता समाजको आजिवन सदस्य समेत हुन् । 

Leave a Reply