काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको ‘व्याख्यात्मक घोषणा’ पेस गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा पेस गरेका हुन् । आजको बैठकले एमसीसी पारित गर्ने भएको छ ।
अर्थमन्त्री शर्माले संसद्मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा
ताजा समाचार
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने
१४ घन्टा अघि




