काठमाडौं । पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार सात सय ४३ जनामा गरिएको परीक्षणमा तीन सय १८ मा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, योबीचमा पाँच सय ६२ जना कोरानामुक्त भएका छन् । अहिले देशभर नौ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको भनाइ छ ।
थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि
ताजा समाचार
जारी शैक्षिक आन्दोलनको सन्दर्भमा
४२ मिनेट अघि
आज लोकतन्त्र दिवस
४ घन्टा अघि
एमालेको ‘युथ सेलिब्रेसन’ आज
४ घन्टा अघि
आजदेखि विश्व खोप सप्ताह शुरू
४ घन्टा अघि
शेयर बजार लगातार चौथो दिन घट्यो
२२ घन्टा अघि