काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ ।
मन्त्रिपरिषद् बैठक बस्दै
ताजा समाचार
आज चैते दशैँ पर्व मनाइँदै
२० घन्टा अघि
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
२१ घन्टा अघि