काठमाडौं । एमाले संसदीय दलको बैठक केही बेरमा ससद भबन नयाँ बानेश्वरमा सुरु हुदैछ। सांसदहरु आउने क्रम जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न बैठक बोलाइएको हो ।
एमाले संसदीय दलको बैठक बस्दै
ताजा समाचार
कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज
६ घन्टा अघि