अमेरिकाले एमसीसी अनुमोदन नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

अमेरिकाले एमसीसी अनुमोदन नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी (भिडियाेसहित)

काठमाडाैं । अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्र अनुमोदन गर्न र नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएपछि नेपाली राजनीति थप तातेको छ ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रमुख तीन दलका नेताहरुलाई फोन गरी सम्झौता अनुमोदन गर्न अन्तिम आग्रह गरेपछि शीर्ष नेताहरु मात्रै होइन सत्ता गठबन्धन नै धर्मसंकटमा परेको छ ।

Leave a Reply