कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणका लागि श्रमदानको अभियान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणका लागि श्रमदानको अभियान

हुम्ला । हुम्लाका ताजाकोट गाउँपालिकाको लागि निर्माण कार्य भईरहेको कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणमा श्रमदान अभियान थालिएको छ । नेकपा माओवादी केन्द्र हुम्लाले आम नागरिकलाई विद्युत उपभोग गराई उज्यालो दिनका लागि श्रमदान अभियान सञ्चालन गरेको जनाएको छ ।

एकै दिन १२१ केजीका पेनिष्टिक पाइप ४० थान, ९० केजीका सोही पाइप ४० थान र ९०० केजी सरिया आयोजना निर्माण स्थलमा ढुवानी कार्य सम्पन्न गरिएको सोही गाउँपालिका इन्चार्ज गोपाल बुढाले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);