काठमाडौं । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।
बुधबार सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
ताजा समाचार
प्रदर्शनकारीले बालकुमारीमा जलाए गाडी
९ घन्टा अघि
एकीकृत समाजवादी कार्यालयमा आगजनी
९ घन्टा अघि
नेकपा एमाले हेडक्वार्टरमा पनि सुरक्षा बढाइयो
९ घन्टा अघि