काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ । दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।
मौरिसससँगको टिकट दर एक हजार र ५०० ताेकियाे
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
७ घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
८ घन्टा अघि