काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । कोरोनाभाइरस महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारले जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई ध्यानमा राखेर ८ माघ शनिबार ठाकिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक स्वास्थ्य मापदण्ड पालना गरेर शनिबार बिहान साढे ८ बजे बस्नेछ ।
फाईल तस्बिर
माओवादी केन्द्रको बैठक स्थगित
ताजा समाचार
२२ हजार बढी मतान्तरसहित चितवन २ मा रवि अगाडि
४३ मिनेट अघि
झापा-५ मा फराकिलाे मतान्तरले बालेन शाहकाे अग्रता
४९ मिनेट अघि
कालीकाेट-१ मा नेकपाका महेन्द्र शाही विजयी
५५ मिनेट अघि
दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी
५९ मिनेट अघि




