काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवाले बिहीबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।
प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै
ताजा समाचार
चार कारोबार दिनपछि शेयर बजार सामान्य बढ्यो
६ घन्टा अघि
जारी शैक्षिक आन्दोलनको सन्दर्भमा
८ घन्टा अघि
आज लोकतन्त्र दिवस
१२ घन्टा अघि
एमालेको ‘युथ सेलिब्रेसन’ आज
१२ घन्टा अघि
आजदेखि विश्व खोप सप्ताह शुरू
१२ घन्टा अघि